Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1766




पर्वतको पाङराङमा ‘वाई म्याक्स’ सेवा सुरु
पर्वतको पाङराङमा ‘वाई म्याक्स’ सेवा सुरु

पर्वत नेपाल टेलिकम पर्वतले गाउँगाउँमा टेलिफोन इन्र्टरनेटको सेवा बिस्तार गर्न लागेको नेपाल टेलिकम पर्वतले दिएको जानकारी अनुसार शुक्रवार फलेवास नगरपालिकाको पाङ्गराङ्गमा रहेको टावरमा वाई म्याक्स सेवा सुरु गरेको हो

अब वाई म्याक्स समेत अनलिमिटेड ईन्टरनेट चलाउन पाइने सेवा रहेको कार्यलयका प्रमुख केशब भूषालले बताउनुभयो उहाँका अनुसार ल्याण्डलाईन नपुगेका स्थानहरुमा पनि यो ताररहित प्रबिधि चलाउन सकिन्छ

फलेवासका बाच्छा,पाङ्गराङ्ग,देबिस्थान लगायत बागलुङ का अर्जेवा,जैदी,छिस्ती क्षेत्रमा यो प्रभावकारी हुने उहाँले बताउनुभयो

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)