Author
ParbatNepal
Correspondent, ParbatNepal
7 years ago
2731
दुवईमा पर्वते गायक आर.सी पौडेलले अंग्रेजीमा गित गाएपछि हंगामा
पर्वत–‘आजको आवश्यकता, प्रवासी पर्बतेहरुको एकता÷समुन्नत, समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान’ भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत समाज यूएईको व्यवस्थापनमा आयोजना भएको बृहत अन्तराष्ट्रिय भेला तथा साँस्कृतिक कार्यक्रम शुरु भएको छ ।
कार्यक्रममा उदयमान गायक रामचन्द्र पौडेल आर.सीले अंग्रेजी गित गाए पछि सवै अच्चममा परेका छन् । दुवईको कर्लटन टावर होटलमा भएको कार्यक्रममा उनले आधा नेपाली र अंग्रेजीमाह’ गित गएपछि हलमा उपस्थिती दर्शकहरुले हुटिङ गरेका थिए ।
साथै उनले पछिल्लो समयमा बजारमा ल्याएको पञ्चेबाजा दुर्लुङ घुम्न जाँउ लगायतका गित गाएका थिए ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2650
सम्बन्धित समाचार ( प्रवास)
