Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1635




पर्वतमा विप्लब नेकपाका जिल्ला नेता पक्राउ
पर्वतमा विप्लब नेकपाका जिल्ला नेता पक्राउ

चैत्र १५, पर्वत विप्लब नेतृत्वको नेकपाका एक जिल्लास्तरीय नेता पर्वतमा पक्राउ परेका छन् पर्वतको फलेवास नगरपालिका वडा नं। लिमिठानाका धर्म पौडेल शुक्रवार विहान पक्राउ परेका हुन

नेकपा पर्वतका जिल्ला सदस्य समेत रहेका पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनकै निवासबाट पक्राउ गरेको प्रहरी नायब उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए

पक्राउ परेका पौडेललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको पछिल्लो समय विप्लब नेतृत्वको नेकपाले गरेको हिंसात्मक गतिविधिलाई सकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रहरीले निगरानी बढाएको केहि दिन पहिले छिमेकी जिल्ला म्याग्दी कास्कीबाट पनि विप्लबका नेता तथा कार्यकर्ताहरु पक्राउ परेका थिए

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)