Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

3214




गायक बिमलराज क्षेत्रीको ‘राम्री बिछट्टै’बोलको तिज गित सार्वजनिक (भिडियो हेर्नुहोस्)
गायक बिमलराज क्षेत्रीको  ‘राम्री बिछट्टै’बोलको तिज गित सार्वजनिक  (भिडियो हेर्नुहोस्)

पर्वतचर्चित लोकदोहरी गायक बिमलराज क्षेत्रीको नयाँ तिज गित बजारमा आएको नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर गायक क्षेत्रीलेराम्री बिछट्टैबोलको गित बजारमा ल्याएका हुन् तिज आउन एक महिना बाँकी छँदा उनले उक्त गित सार्वजानिक गरेका हुन् आफ्नैबिमलराज क्षेत्रीको युटयुब च्यानल मार्फत गित सार्वजानिक भएको हो गिज सार्वजानिक भए लगत्तै सामजिक सञ्जालमा भाईरल भएको उनका m्यान, साथीभाई शुभचिन्तकले गित फेसबुकमा पोष्ट गदै निकै राम्रो भएको प्रतिक्रिया दिएका छन् युटयुब च्यानलको कमेन्ट बक्समा राम्रो प्रतिक्रिया पाएको गायक क्षेत्रीले बताए

केटा

दिलै चोरेउ मुशुक्क हाँस्नले

मगमग मायाको बास्नले

कति दामी हौँ

जहाँ हे¥यो हँुै लठ्ट्टै राम्री विछट्टै

केटी

कति दामी काँक्रोको चिरो झँै

फिल्म तिर खेलेको हिरो झैँ 

कति दामी हौँ

जहाँ हे¥यो हँुै लठ्ट्टै राम्रा विछट्टै

उनलाई यस गितले साँगितिक क्षेत्रमा थप स्थापित गराउन मद्दत पुग्ने देखिन्छ गायक क्षेत्रीले यसभन्दा अगडी पनि थुप्रै हिट गितहरु बजारमा पस्किसकेका छन् राम्री बिछट्टैबोलको गितमा स्वर, शव्द संगित गायक क्षेत्री आफैले गरेका छन् भने स्वरमा उनलाई गायिका गिता चौहानले साथ दिएकी छिन् गितको भिडियोमा वबी रायमाझी सुमिन पुरीको नृत्य देख्न सकिन्छ उक्त गित कुमार केसीले निर्देशन गरेका हुन्


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मनोरंजन)