Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

6 years ago

1320




नेपाली कामदारको लागि श्रमस्वीकृति दिन आजदेखि स्थगन
नेपाली कामदारको लागि श्रमस्वीकृति दिन आजदेखि स्थगन

फागुन २७, पर्वत वैदेशिक रोजगार विभागले व्यक्तिगत संस्थागत रुपमा जाने नेपाली कामदारको लागि श्रमस्वीकृति दिन आजदेखि स्थगन गरेको कतार सरकारले नेपाल सहित १४ देशबाट आउने नागरिकलाई कतार प्रवेशमा रोक लगाएको भोलिपल्टदेखि विभागले श्रमस्वीकृतिमा रोक लगाएको हो

 

विभागले कतारबाट बिदामा आएका कामदारलाई पनि पुनः श्रम स्वीकृति दिन रोकेको हो विभागले अर्को सूचना जारी नभएसम्म कतारका लागि श्रमस्वीकृति नदिने बिभागका महानिर्देशक कुमार दाहालले सीआईएनलाइ जानकारी दिनुभयो  कतारले हिजोदेखि नेपालसहित १४ देशका नागरिकलाई प्रवेश रोक लगाएको थियो श्रमस्वीकृति पाएका झन्डै सय नेपाली नागरिक हिजो  त्रिभुवन विमानस्थलबाटै फिर्ता हुनु परेको थियो

 

दोहा उडान गर्ने कतार एयरवेज, नेपाल एयरलाइन्स हिमालय एयरलाइन्सले पनि नेपाली नागरिकको यात्रामा रोक लगाएका छन् नेपाल एयरलाइन्सले कतारबाट आउन चाहने यात्रुलाई भने ल्याउने जनाएको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)