Author
ParbatNepal
Correspondent, ParbatNepal
6 years ago
1735
मोदी खोलामा करेन्ट लगाएर माछा मार्ने ६ जना पक्राउ
चैत्र १५, पर्वत । मोदी खोलामा करेन्ट लगाएर माछा मार्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको कुश्मा नगरपालिका–८ परादी स्थित मोदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार
कुश्मा नगरपालिका–८ अम्बोटका ३१ बर्षिय दिनेश थापा मगर, सोही स्थानका ३७ बर्षिय राजुथापा
मगर, २९ बर्षिय विष्णु थापा मगर, २१ बर्षिय समिर क्षेत्री, ३६ बर्षिय दुर्गा पौडेल
र ३८ बर्षिय मिसन पौडेल रहेको छन् उनीहरुको साथवाट माछा मार्न प्रयोग गरिने तार जाली
समेत बरामद गरिएको छ ।
थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको
छ ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2665
सम्बन्धित समाचार ( मुख्य खबर)
