Author
ParbatNepal
Correspondent, ParbatNepal
6 years ago
1308
तत्काल लकडाउन खुकुलो बनाउने परिस्थिति नभएको उच्चस्तरीय समितिको निश्कर्ष
बैशाख १३, पर्वत । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निश्कर्ष निकालेको छ । देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको समितिले निश्कर्ष निकालेको हो ।
केहीबेरअघि सिंहदरबारमा सकिएको बैठक लकडाउन घटाउने वा जारी राख्ने भन्नेबारे ठोस निश्कर्षमा भने नपुगेको समितिका एक सदस्यले बताए। वैशाख १५ गते लकडाउनको अवधि सकिदैछ। यसबारे निर्णय गर्न आइतबार मन्त्रिपरिषद् बैठक बस्दैछ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2668
सम्बन्धित समाचार ( मुख्य खबर)
