Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2427




नयाँ बर्षमा कस्तुप पन्तको उपहार ‘फुल सम्झेर’
नयाँ बर्षमा कस्तुप पन्तको उपहार ‘फुल सम्झेर’


साजन परियार चैत्र ३०,पर्वत– कहिले जवानीको कुरा, कहिले आफ्नै जन्मभूमीको वर्णन, कहिले मायाप्रेमका कथा यस्तै गित गाउने पर्वते कलाकार कस्तुप पन्तले नयाँबर्षमा नयाँ गित वजारमा ल्याएका छन् ।  पन्तले सारथी–५ एल्बममा समावेश गरिएको‘फुल सम्झेर’ भन्ने गित बजारमा ल्याएका छन् । गायक, सर्जक र संगीतकार पन्तको यो गित गज्जव राम्रो रहेको छ । 

फुल सम्झेर दिलमा राखे

काँडा बनी घोच्न थाल्यौ

चोखो माया दिँदादिँदै

मलाई टाढा सोच्न थाल्यो ।

अव मलाई फुल्नु छैन तिम्रो स्वार्थी माया सँग

रमाउनलाई कोशिस गर्छु अव आफ्नै छायाँ सँग


पन्तले ‘फुल सम्झेर’ सार्वजानिक गरेका छन् । यूटुव च्यानेलवाट सार्वजानिक गितले छोटो समयमा दर्शक तथा श्रोताको मन जितेको छ । कस्तुप पन्तको शव्द संगितमा सजिएको यो गितमा गायक प्रमोद खरेलको स्वर रहेको छ । सारथी म्युजिक प्रा.लीद्धारा बजारमा आएको गितले छोटो समयमा श्रोताको मन जित्न सफल भएको सर्जक पन्तले बताए ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मनोरंजन)