Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1599




फलेवासमा तेक्वान्दो ग्रेडिङ सम्पन्न
फलेवासमा तेक्वान्दो ग्रेडिङ सम्पन्न

पर्वत– फलेवास तेक्वान्दो डोजाङले फलेवास नगरपालिका–६ देविस्थानमा एकदिने तेक्वान्दो ग्रेडिङ सम्पन्न गरेको छ ।

देविस्थान माझीचौरमा भएको ग्रेडिङमा ८ तेक्वान्दो खेलाडी सहभागि थिए । उनीहरुलाई तेक्वान्दो प्रशिक्षक तथा पर्वत तेक्वान्दो सिनियर मास्टर हिटलर थापाले  ग्रेडिङ गराउनु भएको थियो । 

फलेवास तेक्वान्दो डोजाङ देविस्थानको कार्यक्रम अनुसार ग्रेडिङ लिएको प्रशिक्षक थापाले बताए । ग्रेडिङमा ८ जना खेलाडीहरुलाई कालो पेटी  प्रदान गरिएको थियो ।

ग्रेडिङमा नेपालकै सानो उमेरमा कालो पेटी  प्रदान गर्ने समिप थापालाई सम्मान समेत गरिएको छ । 

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)