Author
ParbatNepal
Correspondent, ParbatNepal
8 years ago
3636
निमन्त्रणा । निमन्त्रणा ।। निमन्त्रणा।।
पर्वत जिल्लाको खेलकुदको बिकासका लागि पर्वत क्लव हङकङले पाँचौ बार्षिक कार्यक्रममा चौथो महिला तथा पाँचौ खुल्ला पुरुष भलिवल प्रतियोगिता आयोजना गरेकाले खेलकुदमा भाग लिनुहुन र कार्यक्रममा सहभागी भैदिनुहुन सम्पूर्णमा हार्दिक निमन्त्रण गर्दछौँ ।
मिति : १ अप्रिल २०१८ ।
आयोजक : पर्वत क्लव हङकङ ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2250
सम्बन्धित समाचार ( खेलकुद)
