Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1836




सामुदायिक वन उपभोक्ता महासंघ फलेवास शाखाको अध्यक्षमा सुवेदी
सामुदायिक वन उपभोक्ता महासंघ फलेवास शाखाको अध्यक्षमा सुवेदी

साजन परियार जेष्ठ १४, पर्वत सामुदायिक वन उपभोक्ता महासंघ फलेवास नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको साबिक खानीगाउँ गाविसमा सम्पन्न भएको अधिवेशनले परशुराम सुवेदीकोे अध्यक्ष्तामा नयाँ कार्यसमिति गठन गरेको । सामुदायिक वन उपभोक्ता महासंघ सामुदायिक वनहरुको छाता संगठन हो । 

 

समितिको उपाध्यक्षमा धनवहादुर थापा, सचिवमा प्रमिला पन्त, कोषाध्यक्षमा ज्योती सापकोटा सदस्यहरमा लिला क्षेत्री, बसन्ती खत्री, सर्मिलाकुमारी खत्री, डिल्लीप्रसाद सापकोटा, सरस्वती शर्मा, देवशर्मा पौडेल, भगवती रेग्म,ि केशर पन्त, विष्णुवहादुर गुरुङ, धनकुमारी भुषाल, दयानिधी शर्मा, गंगादेवी चपाई, तारालाल क्षेत्री, विष्णु नेपाली, डिल्लीप्रसाद सुवेदी, सवित्रा सुनार चयन हुनुभएको

 

अधिवेशनले न्यायिक समितिमा सकुन्तला सुनारको संयोजकत्वमा पाँच सदस्यीय समिति चयन गरेको समितिको सदस्यमा विरेन्द्र वि।क, टिकाराम भुषाल, नरबहादुर भण्डारी, नन्दलाल शर्मालाई चयन गरेको लेखा तथा अनुगमन समितिको संयोजकत्वमा दिपक भट्टाराईलाई चयन हुनुभएको समितिको सदस्यहरुमा विष्णु पौडेल, सुमित्रा वि।क, कुमारी सुनार विष्णु भण्डारी चयन हुनुभएको

अधिवेशनले जिल्ला प्रतिनिधमिा परशुराम सुवेदी कविता वि.क, केशर पन्तलाई चयन हुनुभएको   त्यस्तै प्रदेश प्रतिनिधीमा परशुराम सुवेदी,प्रमिला पन्त कविता वि।क, देवीप्रसाद तिमील्सीना, भीम भुषाल, ज्याती सापकोटा, लकास सुवेदी सकुन्तला सुनारलाई पठाउने निर्माण गरिएको


 

कार्यक्रमको उद्घाटन गदै फलेवास नगरपालिका प्रमुख पदमपाणि शर्माले सामुदायिक बनलाई समृद्धिको अभियानमा अगडी बढाउन नगरपालिकाले भूमिका खेल्ने बताउनु भयो

 

कार्यक्रममा सहायक जिल्ला बन अधिकृत गोविन्द पौडेल, फलेवास नगरपालिका ठानामौलाका वडा अध्यक्ष मानवहादुर कुवँर, सोडेक नेपालका अध्यक्ष देवीप्रसाद तिमील्सीना, पूर्व जिल्ला लेखा अनुगमन समितिका संयोजक रामप्रसाद पौडेलले शुभकामना मन्तव्य राख्नुभएको थियो

 

परशुराम सुवेदीको अध्यक्ष्तामा सम्पन्न भएको कार्यक्रमको संचालन कविता वि।कले गर्नुभएको थियो

 

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)