Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1774




जिल्ला प्रशासनद्धारा कार्कीनेटा पुगेर नागरिकता वितरण
जिल्ला प्रशासनद्धारा कार्कीनेटा पुगेर नागरिकता वितरण

जेठ २६, पर्वत पर्वतको फलेवास नगरपालिका कार्किनेटामा शुत्रवार जिल्ला प्रशासन कार्यालयको टोलीले नागरिकता बितरण गरेको

 

घुम्ती शिबिर मार्फत टोलीले कार्किनेटा बजारमा शुत्रवार एक दिनमै ५७ वटा नागरिकताको प्रमाणपत्र बितरण  गरेको कार्किनेटा, थापाठाना, खौला, ठूलीपोखरी लगायतका स्थानका नागरिकहरुले घुम्ती शिबिरमा आएर नागरिताको प्रमाणपत्र लिएका छन्

 

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको नेतृत्वमा गएको टोलीले ४० महिला १७ पुरुषलाई नागरिकता बितरण गरेको अनुसन्धान अधिकृत बिष्णु पण्डितले जानकारी दिनुभयो पण्डितका अनुसार शिविरमा नागरिकता सहित अपाङ्गत परिचयपत्र पनि बितरण गरिएको

 पक्षघात बाट थला परेका जितबहादुर सुनारलाई वर्गको परिचयपत्र , अन्य जनालाई जनालाई वर्गको परिचयपत्र समेत बितरण गरिएको कुश्मावजारमा आउन नसक्ने समय निकाल्न नसक्ने नागरिकहरुलाई गाउँमै पुगेर सेवा दिन शिविरको आयोजना गरिएको हो

जिल्ला प्रसासन कार्यालयले अघिल्लो हप्ता महाशिला गाउँपालिका लुँखुमा पुगेर १२५ जनालाई नागरिकता बितरण गरेको थियो

सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( स्थानीय तह)