माघ २७ पर्वत । पर्वतको जलजला गाउँपालीकाका एक जना जनप्रतिनिधिले सामुदायीक विद्यालयका विद्यार्थीलाई स्टेशनरी वितरण गरेर जन्मदिन मनाउनुभएको छ । जलजला १ बाँसखर्कका वडा सदस्य युवराज अर्मजाले ३० औ जन्मदिनको अवसरमा बाँसखर्कमा रहेको जनज्योती र देउराली आ...
रोशन तिवारी माघ २७ पर्वत । विद्यार्थीहरुलाई लागुपदार्थको नकरात्मक असर र ट्राफिक नियमको वारेमा जानकारी दिइएको छ । शुक्रवार रोट्र¥याक्ट क्लव अफ पर्वतले नारायण मावि कुश्माका विद्यार्थीहरुलाई सचेतना कार्यक्रम अन्तर्गत लागुपदार्थको नकारात्मक असर र ट्...
माघ २६ पर्वत । जन्मदिनमा फजुल खर्च नगरेर यहाँका एक यूवतीले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेकी छिन् । सदरमुकाम कुश्माकी अन्जली पुनले जन्मोत्सवको अवसर पारेर शिवालय माविमा अध्ययनरत दलित र असहाय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेर जन्मदि...
रोशन तिवारी माघ २५ पर्वत । पर्वतको सदरमुकाम कुश्मावजारमा रहेको गुप्तेश्वर वहुमुखी क्याम्पसको २६ औँ वार्षिकत्सव तथा २४ औँ साधारण सभा सम्पन्न भएको छ । २१ गतेवाट शुरु भएको वार्षिकत्सवको अवसरमा विभिन्न खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो...
माघ २५ पर्वत । पर्वतको सदरमुकाम कुश्मावजारमा रहेको गुप्तेश्वर वहुमुखी क्याम्पसले स्नातकोत्तर कक्षा ९डिग्री० सञ्चालन गर्ने तयारी गरेको छ । अहिलेसम्म पर्वतका कुनै पनि क्याम्पसमा स्नातकोत्तर कक्षा सञ्चालन गरिएको छैन । विद्यार्थीहरुको माग, युगको माग र अभ...
रोशन तिवारी माघ १८ । पर्वत जिल्ला साक्षर जिल्ला वनेको छ । विहीवार एक समारोह गरेर जिल्लालाई साक्षर घोषणा गरियो । साक्षर जिल्ला समारोह समितिको आयोजनामा भएको समारोहका वीच प्रतिनिधी सभाका सदस्य पदम गिरीले जिल्ला लाई साक्षर भएको घोषणा गरेका हुन् । साक्षर...
रोशन तिवारी माघ १८, पर्वत । पर्वत जिल्लालाई आज एक समारोहका विच साक्षर जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । जिल्लाका सबै ६१ वटा वडा घोषणा गरेपछि आज जिल्लालाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । जिल्ला मुल समारोह समिति वनाएर साक्षर जिल्लाको तयारी...
रोशन तिवारी माघ १६ पर्वत - पुर्व प्राथमिक तहमा अध्यापनरत बालबालिकाका अभिभावकहरुलाई बालबालिकाको हस्तलेखन सुधारमा अभिभावकको भूमिकाबारे प्रशिक्षण सञ्चालन भएको छ । कुश्मा नगरपालिका ९ कटुवाचौपारीस्थीत आइबल एकेडेमी अंग्रेजी आवाशिय माध्यमिक विद्यालयले आयोजन...
माघ १० पर्वत - पर्वतको कुस्मा नगरपालिका वडा १४ आर्थर डाडाँखर्क स्थित शुभकल्याण आधारभूत बिद्यालयले बिभिन्न कार्यक्रमको आयोजना गरि ५६ औ बार्षिकोत्सब मनाएको छ । बिद्यालयले तीन दिन सम्म बिभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरेर बार्षिकोत्सब स...
रोशन तिवारी माघ १० पर्वत -पर्वत जिल्लालाई यहि माघ १८ गते साक्षर जिल्ला घोषणा गरिने भएको छ । त्यसका लागि सबैजसो तयारी तिव्र रुपमा अगाडी वढेको छ । जिल्ला शिक्षा कार्यालयले साक्षर जिल्ला घोषणा गर्नका लागि मुल आयोजक समिति गठन गरेर तयारी तिव्र पारेको...
