पर्वत । पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट पारित गरिएको छ । आइतवार सम्पन्न आठौ गाउँसभामा जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले ४१ करोड, ६३ लाख २५ हजार रुपैयाको बजेट सार्वजनिक गर्नुभएको हो । गाउँपाल...
सविन रेग्मी, पर्वत । पर्बतको फलेबास नगरपालिका ७ को लमाय खोला – लिमिठाना सडक कालो पत्रे हुने भएको छ । संघिय सरकारको बित्तीय सामान्यीकरण अनुदान को रु १० करोड र फलेबास नगरपालिकाको थप रु २ करोडको सहयोगमा लमाय खोला देखी फलेबास नगरपालीकाको वडा नम्...
पर्वत । कोरोना भाईरस -कोभिड–१९_ को न्यूनिकरणका लागि यहाँका एक व्यक्तिले कुश्मा नगरपालिका–१२ मा अवस्थित ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रलाई आवश्यक स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ । कोरोना भाइरस -कोभिड–१९_ को त्रास जिल्लाभ...
१२ असार, पर्वत । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यक्रम अन्तरगत पैयुँखोला धान ब्लक संचालक समिति, पैयुँ ४, ६,७ पर्वतले आव २०७६र०७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार रु २२ लाख खर्च गरि ट्याक्टर, खरिद गरेको छ । कृषि ज्ञान केन्द्र, पर्...
पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, बाउसेस्थित निर्माणाधीन सामुदायिक खोप केन्द्रका लागि हङकङनिवासी समाजसेवी दुर्गा गुरुङ “मिलन”ले १ लाख रुपैयाँ बढी आर्थिक सहयोग गर्नुभएको छ । समाजसेवी गुरुङले गर्नुभएको १ लाख १ हजार २ सय रुपैयाँ आर्थिक सहयोग बिहीबार...
पर्वत । जिल्लाको पैयू गाउँपालिकाको आगामी बजेट ४१ करोड ६३ लाख ४६ हजार ३ सय ५० रुपैंया प्रस्ताव गरिएको छ । गाउँपालिकाका सातौ गाउँ सभामा उपाध्यक्ष जसमति गुरुङले उक्त बजेट प्रस्तुत गरेकी हुन । गाउँ सभामा प्रस्तुत भएको उक्त बजेटको विषयमा गाउँ सभाका स...
जेठ २९, पर्वत । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर गरेको लकडाउनले समस्यामा परेका मोदीवेणी जेठ नागरिक आश्रम स्थलमा बृद्धबृद्धाहरुलाई जलजला गाउँपालिकाकी उपाध्याक्ष सिमा गर्वुजा पुनले तरकारी सहयोग गर्नुभएको छ । पुनले आज मोदीवेणी जे...
जेठ २७, पर्वत । पर्वतको फलेवास नगरपालिकाको छैटौ नगरसभा सम्पन्न भएको छ । विभिन्न विधेयक पारित गर्दै नगरपालिकाको छैटौ नगरसभा मंगलबार सम्पन्न भएको हो । नगर सभाले नगरप्रहरी संचालन तथा श्रमिक कल्याणकारी बिधेयक सर्वसम्मत पारित गरेको छ । नग...
जेठ २५, पर्वत । निर्धन उत्थान लघुबित्त वित्तिय संस्थाको फलेवास राहाले शाखाले छात्रवृति वितरण गरेको छ । फलेवास नगरपालिका ६ देबीस्थान अन्तर्गत शान्तिचौर महिला समाजमा डा. हरिहरदेव पन्त स्मृति छात्रवृत्ति स्वरुप प्रमाणपत्र र नगद रु. ६ हजार सहित हस्तान्तर...
जेठ २१, पर्वत । पर्वतको कुश्मा नगरपालिकाका स्वास्थ्यकर्मीहरुको कारोना बीमा गरिएको छ । कोरोना संक्रमित विरामीहरुको उपचारमा संलग्न हुनुपर्ने ८३ जना स्वास्थ्यकर्मीहरुको बीमा गरिएको कुश्मा नगरपालिकाले जानकारी दिएको छ । प्रत्येकको एक–एक लाखको बराबरक...
