स्थानीय तह

पुष १३ पर्वत-कास्यप गोत्रिय अधिकारी वन्धु समाज प्रतिष्ठान पर्वतले प्रदेश साँसदहरु, प्रतिष्ठानका पदाधिकारी विभिन्न सामाजिक व्याक्तित्वहरुलाई सम्मान गरेको छ । अधिकारी वन्धु समाज पर्वतको वुधबार जिल्लाको सिल्मीमा भएको कार्यक्रममा पर्वत जिल्ला प्रदेश १ का...

पुष १२ पर्वत -दक्षिणी पर्वतलाई सदरमुकाम संग जोड्ने एकमात्र सडक दोविल्ला–हुवास सडक खण्डको चिर्दीखोलामा पक्कि पुल निर्माण भैरहेको छ । फलेवास नगरपालिका ७ लिमिठाना र १० कुर्घाको वीचमा पर्ने चिर्दिीखोलामा उक्त पुलको निर्माण कार्य भैरहेको हो । एक नगरप...

पुष ९ पर्वत-जलजला गाउँपालिकाले अनलाइनमार्फत घटना दर्ता सुरु गरेको छ । पर्वतमै पहिलो पटक गाउँपालिकाले नौ वटै वडामा अनलाइनमार्फत घटना दर्ता सुरु गरेको हो । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले गाउँपालिकाको नौ वटै वडामा सफ्टवयर राखेर घटना दर...

पर्वतको मोदी गाउँपालिकामा बृहद सरसफाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अन्तर्गत डिमुवा, पातीचौर र बाजुङ पातीचौर लगायतका बजारमा सरसफाई गरिएको हो । मोदी गाउँपालिकाको अगुवाई र डिमुवा प्रहरी चौकीको व्यवस्थापनमा कार्यक्रम गरिएको हो ।कार्यक्रमको उद्घा...

पर्वतको महाशिला गाँउपालिका वडा नं. ५ लुंखुदेउरालीमा सामाजिक सुरक्षा भत्ता घरदैलोमै पुगेर वितरण गरिएको छ ।  बैंक खातामार्फत भत्ता वतिरण गर्दा वृद्ध तथा अशक्तले ज्यादै झण्झट र दुःख सास्ती व्यहोर्नु परेकाले  वडादशैंको उपलक्ष्यमा वडाकार्यालय लु...

धौलागिरी अनलाईनपर्वत, २२ वैशाख ।स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा पर्वतका सबै तहका उम्मेदवार आक्रामक रुपमा प्रचारप्रसारमा लागेका छन् । गत मंगलबार जिल्लामा रहेका सात स्थानीय तहका उम्मेदवारले सातै स्थानीय तहमा रहेका निर्वाचन कार्यालयबाट उम्मेदवारी द...

नेपालकै अग्ला ३ झोलुङ्गे पुलले चिनिएको पर्वत सदरमुकाम कुश्मामा एसियाकै पहिलो बन्जीजम्प सहितको साहसिक पुल निर्माण हुने भएको छ । पर्वतको कुश्मा र बागलुङको बलेवालाई जोड्न र यस क्षेत्रलाई पर्यटन गाउँका रूपमा बिकास गर्ने उद्देश्यले कुश्मामा संचालन गर्न ला...

जिल्लामा चुनावी चहलपहल तिब्र छ । दलका उम्मेदवारहरु माइकिङ, पर्चा, पम्प्लेट लिएर घरदैलो तथा चुनावीसभालाई ब्यापक बनाएका छन् । यसैक्रममा पर्वतको बिहादी गाउँपालिकामा समेत चुनावीप्रचार अभियान निकै द्रुतस्तरमा अघि बढिरहेको छ । अन्य दल भन्दा कांग्रेसले प्रच...

पैयूँ गाउँपालिकाले बर्षाको समयमा समेत मुख्य सडकहरु सञ्चालन हुनेगरी मर्मत गरेको छ । पैंयूँ गाउँ पालिकाले वडा नम्बर १ टकलाक देखि वडानम्बर ७ भोर्ले सम्मको मुख्य सडक मर्मत गरी बर्षामा समेत आवतजावत गर्न सहज बनाएको हो । विगतमा बर्षा सुरु भएपछि मुख्य सडकसमे...

जिल्लाको विहादी गाउँपालिका–३ रानीपानीस्थित इमिचौरमा खानेपानीको  समस्या भएको छ । नजिकै खानेपानीको स्रोत नहुँदा स्थानीय बासिन्दा डेढ घण्टाको बाटो हिँडेर कालीगण्डकी किनारमा पुग्न बाध्य छन् । करीब ६ वर्षअघि पश्चिम नेपाल खानेपानी तथा सरसफाइ परियोजनाले निर...

Upcoming Events