पर्वत २४ जेठ । जलजला गाउँपालीका २ मल्लाजमा मंगलबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिवीर सम्पन्न भएको छ । गाउँपालीका अन्तरगतको पशु सेवा शाखाको आयोजनामा सम्पन्न एक दिने शिवीरमा २१६ घरधुरी कृषक लाभान्वित भएका छन् । दुई हजार ५७५ गाई, भैसी, गोरु, ब...
बेनी २४ जेठ । जलजला गाउँपालीका २ मल्लाजमा आधारभुत सिलाई कटाई तालीम सुरु भएको छ । महिलाहरुलाई सिप सिकाएर ब्यवसायप्रती आकर्षित र आत्मनिर्भर बन्न सघाउने उद्देश्यले गाउँपालीका र वडा कार्यालयले आयोजना गरेको तालीम ४५ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।...
जेष्ठ २३, पर्वत । जिल्ला युवा समिति पर्वतको आयोजनामा पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा सिलाई कटाई सम्वन्धी आधारभुत तालिम शुरु भएको छ । जिल्ला युवा समिति पर्वतको आयोजनामा तालिम शुरु भएको हो ।महिलाहरुलाई जिविकोपार्जनमा सहयोग पु¥याउन तथा महिलाहरुलाई...
जेठ २२, पर्वत । पर्वतको कुस्मा नगरपालिका –१४ आर्थर डाडाँखर्कमा किशोरीहरुले मदिरा नियन्त्रण अभियान शुरु गरेका छन ।जथाभावी मदिरा सेवन र बिक्री बितरण गर्दा समाजमा हिंसा, असुरक्षा बढेको भन्दै आर्थर युवा महिला सञ्जालको अगुवाईमा मदिरा नियन्त्रण अभियान शुरु...
जेठ २१, पर्वत । नेपाल तरुण दल फलेवास नगरपालिको प्रथम अधिवेशन शनिवार सम्पन्न भएको छ । नेपाल तरुण दल जिल्ला कार्य समिति पर्वतको आयोजनामा अधिवेशन सम्पन्न भएको हो । फलेवास नगरपालिका–५ खानीगाउँमा सम्पन्न भएको अधिवेशनले दिनेश लामिछानेको अध्यक्षतामा नयाँ का...
जेठ १९, पर्वत । पर्वतको फलेवास नगरपालिकामा बाटो खन्दै गरेको स्काभेटर अज्ञात समूहले आगो लगाएका छन् । फलेवास नगरपालिका ५ खानीगाउँमा बाटो रोकेको एक्साभेटरमा गएराती ११ वजे आगो लगाइएको हो । कुश्मा कन्ट्रक्सन प्रालीको उक्त एक्साभेटरमा आगो लगाइएको हो । पेट्...
जेठ १८, पर्वत । कुश्मा नगरपालिका वडा नं ४ का महिलाहरुको सशक्तिकरण तथा क्षमता विकास गर्ने उदेश्यले वडा कार्यालयको आयोजनामा तीनदिने उद्घोषण तथा भाषणकला तालीम बिहिवारदेखि कुश्मामा शुरु भएको छ ।तालीमको उद्घाटन गर्दै कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ल...
जेठ १६, पर्वत । गाउँमा आम्दानी र रोजगारीको सम्भावना नदेखेर बाहिरिने रहर भएकाहरूलाई गतिलो जवाफ बनेका छन् बिहादी गाउँपालिका १ बाच्छाका ३० वर्षीय उत्तम परियार । विपन्न परिवारका उनले जाँगर, सीप र निरन्तरको संघर्षपछि गाउँमै आफूलाई सफल किसानका रूपमा उभ्याए...
जेठ १६, पर्वत । पर्वतको फलेवास नगरपालिका– १ कार्कीनेटा पुर्ण सरसफाई उन्मुख वडा घोषणा भएको छ । मंगलवार वडामा आयोजित कार्यक्रममा उक्त वडालाई सरसरफाई उन्मुख वडा घोषणा गरिएको हो ।साविक कार्कीनेटा गाविसमा रहेका सबकै घरधुरीमा सरसफाईका सबै सुचकहरु पुरा भएको...
साजन परियार जेष्ठ १४, पर्वत । सामुदायिक वन उपभोक्ता महासंघ फलेवास नगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । साबिक खानीगाउँ गाविसमा सम्पन्न भएको अधिवेशनले परशुराम सुवेदीकोे अध्यक्ष्तामा नयाँ कार्यसमिति गठन गरेको छ । सामुदायिक वन उपभोक्ता मह...
