चैत्र १३, पर्वत । पर्वतको कुश्मा नगरपालिका अन्तर्गत नगर शिक्षा शाखाको आयोजनामा नगरपालिका भित्रका प्रधानाध्यापकहरुको बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका समस्याहरु प्रत्यक्ष रुपमा सुन्ने र नगरपालिकाको शैक्षिक विकासको लागि के के ग...
चैत्र १३, पर्वत । पर्वतको बिहादी गाउँपालिकाले गाउँपालिका भित्रका सबै काठेपोल विस्थापित गर्ने नीति तय गरेको छ । अर्को वर्ष भित्रमा काठेपोल बिस्थापित गर्ने कार्यक्रम तय गरेको गाउँपालिकाले जनाएको छ ।सबै वडामा काठेपोल फेरेर फलामेपोल राख्दा ६ सय पोल आ...
चैत्र ७, पर्वत । गण्डकी प्रदेश सरकारले १६ स्थानीय तहमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैकठले ११ जिल्लाका विभिन्न स्थानीय तहमा प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीराम पौडेलले...
रोशन तिवारी फागुन ५ पर्वत । यहाँको एक विकट महाशिला गाउँपालिका–२ भोक्सिङमा वृहत लिफ्ट खानेपानी आयोजनाको काम शुरु भएको छ । खानेपानीको चरम समस्या भोग्दै आएका भोक्सिङका बासिन्दालाई खानेपानीको सुविधा पु¥याउन काउलेखोला लिफ्ट खानेपानी आयोजनाको निर्माण...
चैत्र ३ पर्वत । पर्वतको कुश्मा नगरपालिकाले अनलाईन वेभ पोर्टल प्रयोगमा ल्याएको छ । नगरभित्रका सबै फेहरिस्त एउटै माध्यमबाट जानकारी दिने गरि नगरपालिकाले पोर्टल निर्माण गरेको हो । आईतवार राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पोर्टल सार्वजनिक गर...
चैत्र ३, पर्वत । पर्वतको फलेवास नगरपालिकाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा एक हजार १ हजार ७ सय ६६ जनाले उपचार सेवा लिएका छन् । नगरपालिकाको केन्द्र खानीगाउँमा आयोजना गरिएको बृहत स्वास्थ्य शिबिरमा नगरपालिकाका सबै जसो वडा र छिमेकी जिल्ला बागलुङक...
पर्वत–हिन्दुहरुका आराध्यदेव भगवान शिब र देवी पार्वतीको बिश्वमै सबैभन्दा अग्लो मुर्ति स्थापना गरि पर्वतलाई संसारकै महत्वपुर्ण तीर्थस्थलको रुपमा स्थापित गर्ने उद्देश्य सहित आयोजना गरिने शिवपूराण सामूहिक तुलादान,गुप्तेश्वर विराट कोटीहोम महायज्ञ मेला...
फागुन २९ पर्वत । पर्वतको मोदी गाउँपालिका २ को पातीचौर बजार र आसपासको बस्तीलाई खोलाको कटानबाट जोगाउन पर्खाल निर्माण गर्न थालिएको छ । वर्षेनी पातिखोलामा आउने बाढिका कारण पातीचौर बजार उच्च जोखिममा रहेको छ । पातीखोलाको किनारमा ५ करोडको लागतमा पर्खाल लगाउ...
पर्वत । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा अवस्थित सार्वजानिक माध्यमिक विद्यालयमा विदाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा लामो समयदेखी अध्यापन गराई अनिवार्य अवकाश प्राप्त गर्नुभएका शिक्षिका दिपा शर्मा पौडेललाई सम्मान सहित विदाई ग...
रोशन तिवारी फागुन २१ पर्वत । पर्वतको महाशिला गाउँपालिका ५ लुँखुमा खानेपानी शुद्ध रहेको पाइएको छ । वडा कार्यालयले ४३ वटा मुलको पानी परिक्षण गरेकोमा सबै पानीको मुल सफा रहेको पाइएको हो । पिईरहेको पानीमा कोलिफर्म लगायत अन्य फोहोर जन्य वस्तुहरु छन कि भनेर...
