मंसिर १४ पर्वत । पर्वतको फलेवास नगरपालिकाको गौरवको अभियान ‘क्लिन फलेवास ग्रीन फलेवास’ लाई प्रभावकारी बनाउन थालिएको छ । वातावरण संरक्षण र स्वच्छतालाई जोड दिएको अभियानलाई नगरपालिकाले प्रभावकारी बनाउन वडावडामा पुगेर जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भ...
मंसिर १२, पर्वत । पर्वतको फलेवास नगरपालिकामा नगरमै पहिलो पटक बृहद मेलाको आयोजना गरिएको छ । सामजिक क्षेत्रमा क्रियाशिल स्थानीय यूनाटेड स्पोर्टस क्लबले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको ८० प्रतिशत काम पुरा भएको आयोजकले जनाएको छ । कार्यक्रम स्था...
कात्तिक ६, पर्वत । विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवा अम्बोटमा अवस्थित गहते अम्वोट आधारभुत विद्यालयले देउसी भैलो कार्यक्रम शुरु गरेको छ । विद्यालयको शैक्षिक तथा भौतिक विकासमा कसैले चासो नदेखाएपछि शिक्षक,...
साजन परियार–भोर्ले । पर्वतको पैयु गाउँपालिका–७ भोर्लेलाई बालमैत्री वडा घोषणा गरिने भएको छ । वडालाई बालमैत्री स्थानीय शासन घोषणा गर्नका लागि वडाले बालमैत्री स्थानीय शासन अवलम्वन गरिरहेको छ ।जिल्लाको दोस्रो र गण्डकी प्रदेशको पाँचौ वडाको रुपमा भोर्लेलाई...
साजन परियार– पर्वत । फलेवास नगरपालिकाले ‘क्लिन फलेवास, ग्रिन फलेवास’ अभियानको आज औपाचारिक रुपमा शुभारम्भ गरिँदै छ । फोहोरका कारण मानव स्वास्थ्यमा नराम्रो असर पर्ने र वातावरण पनि प्रदुषण हुने भएकाले त्यसको न्यूनीकरणको लागि यो अभियानको थालनी गरिएको नग...
चैत्र २५, पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको प्रसिद्ध कालिका भगवती मन्दिरमा चैते दशैंको अवसरमा २ दिने बाटुलेचौर मेला हुने भएको छ । मेला व्यवस्थापन समितिका अनुसार आगामी चैतको ३० गते र २०७६ बैशाख १ गते मेला हुने भएको हो । विगत २ दशक...
चैत्र २५, पर्वत । सामजिक रुपमा सक्रिय यहाँको एक युवा क्लवले गाउँ सफाई अभियान थालेको छ । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरी सिमखेतमा रहेको सिमखेत यूवा क्लबले गाउँ सफाई अभियान अन्तर्गत वडाका बिभिन्न स्थानहरुमा फोहोर संकलन गर्ने डस्टीबनहरु बितरण गरेको...
चैत्र १७, पर्वत । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कुश्मा नगरपालिकाको एकता टुंगिएको छ ।आइतवार कुश्मामा सम्पन्न भेलाले युवा नेता शंकर गिरीको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा चयन गरेको...
चैत्र १७, पर्वत । पर्वतको कुश्मा नगरपालिकाको–३ दुर्लुङ हुँदै घोडेपानीसम्म पुग्ने पदमार्गको निर्माण कार्य शुरु भएको छ । आम्बोट–दुर्लुङ–महभीर–घोडेपानी पदमार्ग निर्माणको एक कार्यक्रमका विच सांसद पदम गिरीले शिल्यान्यास गरेका छन । संघिय सरकारबाट...
चैत्र १५, पर्वत । नेपाल विद्यार्थी संघ नगर कार्य समिति फलेवास नगरपालिकाले शैक्षिक सामग्री सहित झोला वितरण गरेको छ । पर्वतको फलेवास नगरपालिका–८ थानामौलामा अवस्थित तिनधारे प्राथमिक विद्यालयमा अध्ययनरत ५८ जना विद्यार्थीलाई शैक्षिक सामग्री सहित झोला...
