पर्वत नेपाल–संवाददाता । जलजला गाउँपालिका ५ लेकफाँटको ग्रामप्रकाश माविमा निशूल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लव अफ पोखरा युनिटी चौतारी र लायन्स क्लव अफ बेनी मल्लाजको आयोजनामा शनिबार सञ्चालन भएको शिविरमा स्वास्थ्य परिक्षण, परामर्श र...
पर्वत नेपाल संवाददाता । जनता सुदर्शन माध्यमिक विद्यालयमा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ । कुश्मा नगरपालिका–१२ ठुलीपोखरीमा अवस्थित जनता सदुर्शन माध्यमिक विद्यालयमा गठित भूतपूर्व विद्यार्थी समाजले जिल्ला स्तरिय हाजिरजवाफ प्रतियोगिता...
पर्वत नेपाल संवाददाता । पर्वतको एक गाउँमा दिवंगत बुवाआमाको स्मृतिमा ५० लाख रुपैयाँको भौतिक संरचना निर्माणमा सहयोग गरेका छन् । कुश्मा नगरपालिका ३ दुर्लुङ स्थित सूर्यप्रकाश माविमा स्थानीय रामकाजी गुरुङ, एकनारायण गुरुङ र कृष्णप्रकाश गुरुङले ब...
रोशन तिवारी, पर्वत । भाडामा बस्दै आएको फलेवास नगरपालिकाले आजदेखि सार्वजनिक भवनबाट सेवा दिन शुरु गरेको छ । फलेवास सिंचाई आयोजनाको प्रयोग विहिन भवनलाई मर्मत गरि नगरपालिकाले आफ्नो कार्यालय बनाएर सेवा शुरु गरेको हो ।मोती सामुदायिक पुस्तकालयको भवनमा ३ वटा...
पर्वत– पर्वतको कुस्मा नगरपालिका ११ सिल्मीमा रहेको स्यानी पोखरी आधारभूत विद्यालयमा निर्माण गरिने २ वटा भवनको एक कार्यक्रमका बीच शिलान्यास सम्पन्न भएको छ । भवनको प्रतिनिधी सभाका सदस्य पदम गरीले शिलान्यास गर्नुभयो । कार्यक्रममा बोल्दै गिरीले राज्यले सर्...
पुष २४, पर्वत । पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा सामुदायिक भवनको उद्घाटन गरिएको छ । जय माँ आमा समूहले २६ लाख ५० हजारको लागतमा निर्माण गरेको उक्त भवनको प्रतिनिधीका साँसद लालकाजी गुरुङले सोमवार दुर्लुङमा आयोजित कार्यक्रममा उद्घाटन गर्नुभयो ।उद्घ...
पर्वत– चार बर्षदेखी सम्झौता भएको मुडिकुवा –झकलक–कुर्घा–लुङ्गखु सडकको मुडिकुला–लमायखोला सडक खण्डको काम यो बर्ष पुरा भएको छ । फलेवास नगरपालिकासहित महाशिला, बिहादी र पैयुँ गाउँपालिका जोड्ने मुख्य सडकको ७ किमि खण्ड कालोपत्रे गर्न २०७२ माघमा चितवनको ओएस...
पर्वत–जलजला गाउँपालिका ४ मोहनचोक देखि मल्लाजको फड्केढुङ्गा जोड्ने सडक स्तारोन्नती सुरु भएको छ । बेनी–मालढुङ्गा सडकको मोहनचोक खण्डदेखि फड्केढुङ्गा हुदै मल्लाज जोड्ने पाँच किलोमिटर २५० मिटर सडक स्तरोन्नती गर्न लागिएको हो ।ट्याक खुलेको बीस वर्षपछि ग...
पर्वत– पर्वतको फलेवास नगरपालिका भित्र अध्यापन गराउँदै आएका अंग्रेजी र गणित विषयका शिक्षकहरु एक जुट भएका छन् । नगरपालिकाको शैक्षिक सुधारको लागि शिक्षकहरु एक जुट भएका हुन् । उनीहरुले विषयगत समिति गठन गरेका छन् ।नगरपालिका भित्रका १४ वटा माध्यमिक र ७ वटा...
पर्वत–सन् २०२२ सम्म गण्डकी प्रदेशले २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्यअनुरुप अहिले जिल्लाका पर्यटकीय क्षेत्रको संरक्षण, प्रवद्र्धन र पूर्वाधार निर्माणमा तीव्रता दिन थालेको छ । पर्यटकीय पूर्वाधार बनाउने, मुलुककै अग्ला र लामा मूर्ति र मन्...
