रोशन तिवारी फागुन २१ पर्वत । पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा एक क्लवले वडाभरि फोहोर व्यवस्थापन गर्ने अभियान शुरु गरेको छ । फलेवास ३ शंकरपोखरी साविकको शंकरपोखरी ३ मल्याङ्दीखोला स्थित सिमखेत यूवा क्लवले फोहोर व्यवस्थापन गर्न थालेको हो...
पर्वत नेपाल । नेपाल शिक्षक संघ फलेवास नगर कार्य समिति पर्वतको प्रथम प्रतिनिधी सभा तथा पशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ । फलेवास नगरपालिका–६ देविस्थानमा आयोजना गरिएको कार्यक्रममा संघमा आवद्ध शिक्षक र काँग्रेसका नेताहरु बीच अ...
फागुन ८ पर्वत । कुश्मा नगरपालिकाले नगरभित्रका मुख्य तथा भित्री सडक कालोपत्र गर्न थालिएको छ । नगरभित्रको ३ किलोमिटर सडक चालु आर्थिक बर्षभित्रै सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक, मेलमिलापचोकलगायतका क्षेत्रमा सडक विस्तार र कालोपत्रेको...
फागुन ७ पर्वत । पर्वतको कुश्मा नगरपालिका – २ खुर्कोटका पाँचवटा घरमा चोरी भएको छ । गएराती घरका ताल्चा फोडेर चोरहरुले घरमा राखिएका नगद, गरगहना र भाँडावर्तन चोरी भएका छन् । स्थानीय भीम रेग्मी, कमला रेग्मी, सरेश रेग्मी, बिनोद रेग्मी र अच्यूत रेग्मीको घरम...
पर्वत नेपाल–संवाददाता । पर्वतको जलजला गाउँपालिका–८ नाग्लिवाङमा संचालित जनकल्याण मा.विको ५७ औँ बार्षिकत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । फागुन १ गतेवाट शुरु भएको बार्षिकत्सव कार्यक्रम आईतवार सम्पन्न भएको हो । सो अवसरमा वि...
फागुन ५, पर्वत । पर्वतको विहादी गाँउपालिकामा पहिलोपटक प्याराग्लाईडिङको सफल परिक्षण गरिएको छ । गाँउपालिका – ४ वहाकी लुरिङको डाँडामा प्याराग्लाईडिङको सफल परिक्षण गरिएको हो ।पोखराको सराङकोटमा प्याराग्लाईडिङ चलाउदै आएका बिवेक राना र गोले लामाको...
फागुन ४, पर्वत । शुक्रबार साँझ परेको असिना पानीले पर्वतको उत्तरी भु–भागमा लगाईएको बाली नष्ट पारेको छ । शुक्रबार साँझ ५ बजेको समयमा परेको असिना पानीले जलजला गाउँपालिकाको बनौ, नाग्लिवाङ, धाइरिङ, शालिजा, लेखफाँट लगायतका वडाहरुको अन्न बाली सहित आलु खेतीम...
पर्वत नेपाल–संवाददाता । पर्वतको फलेवास नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा उत्कृष्ठ कर तिर्ने करदाताहरुलाई सम्मान गरेको छ । उत्कृष्ठ करदाताको रुपमा सबैभन्दा बढि कर तिरेर सहयोग गर्ने ६ जना करदातालाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा फलेवा...
पर्वत नेपाल–संवाददाता । जलजला गाउँपालिका ३ पर्वत बेनीमा एनआइसी बैङ्कको शाखा उद्घाटन गरिएको छ । एक वर्षअघि देखि वित्तिय सेवा प्रवाह गर्दै आएको शाखाको सोमबार जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल ९रामकृष्ण०ले उद्घाटन गर्नुभएको हो । उद्घाट...
पर्वत नेपाल–संवाददाता । पर्वतको जलजला गाउँपालिकाको मिलनचोक र मोहनचोकमा एक प्रवासीको व्यक्तिगत लगानीमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । मिलनचोक घर भई व्यवसायको शिलशिलामा अस्टे«लियामा रहेका तुलबहादुर पुन (संसार)को सहयोगमा मिलनचोकमा तीन र मोहनचोकम...
