पर्वत- पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीको सार्वजानिक मा.विमा करिव दर्जन अक्षकोष स्थापना गरिएको छ । वि.सं २०१७ सालमा स्थापना भएको विद्यालयमा हाल ९ वटा अक्षकोष स्थापना भएको विद्यालयका अध्यक्ष सरोज शर्मा वैरागीले जानकारी दिनुभयो । दा...
पर्वत–पर्वतको मोदी गाउँपालिका वडा नं ६ र ८ मा एक घर एक धारा बनाउने उद्देश्य सहित दराक तिलहार खानेपानी योजना निर्माण शुरु भएको छ । मोदी गाउँपालिका वडा नं ६ मा पर्ने साविकको तिलहार गाबिसको ठुलो भूभाग र वडा नं ८ साविकको चित्रे ओडारे गाउँमा हरेक घरमा...
पर्वत । कुश्मा नगरपालिकाकी उममेयर सिताकाफले लामिछानेले प्राविधिक शिक्षामा जोड दिनुभएको छ । कुश्मा नगरपालिका ९ को सार्वजनिक माध्यमिक विद्यालयको बार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गद लामिछानेले गुणस्तरिय शिक्षा र रोजगारीको लागि प्राविधिक शिक...
पर्वत– यहाँको एक युवा क्लवले आगो लागि पीडित परिवारलाई दश भारी पराल सहयोग गरेको छ । सामजिक काम गर्ने उद्देश्यले पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा स्थापना भएको सिमखेत युवा क्लवले सोही स्थानकी लक्ष्मी कार्कीलाई पराल सहयोग गरेको हो...
कुश्मा,खुर्कोट । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा अवस्थित हिमालयन माध्यमिक विद्यालयको ५३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवससम्पन्न भएको छ । पुष ९ गतेवाट शुरु भएको बार्षिकोत्सवका कार्यक्रम शनिवार सम्पन्न भएको हो । उक्त अवसरमा शैक्षिक, खेलकुद तथा अ...
पुष १४, फलेवास । पर्वतको फलेवासमा बृहत खेलकुद,साँस्कृतिक एवम् कृषि प्रदर्शनी मेला आयोजना गरिएको छ । ‘राष्ट्रिय गौरव तथा स्वास्थ्य नागरिकका लागि खेलकुद र सभ्य समाजको निर्माण’ भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो । यूनाईटेड स्पोर्ट्स...
पर्वत– निजि क्लिनिकहरुले अत्याधिक शुल्क लिने गरेको खवर बेला वखत उठ्ने गर्छ । कुनै दुर्घटना परेर वा बिरामी भएर उपचारका लागि अस्पताल जाँदा सबैभन्दा पहिला जोकोहीलाई पनि चिन्ताको विषय उपचार खर्चको हुन्छ ।रोगको उपचार गर्नूभन्दा पनि खर्च पुग्छ कि पुग्दैन,...
पर्वत । पर्वतको मोदी गाउँपालिका–१ भुकताङलेमा निर्माण भएको गाउँघर स्वास्थ्य क्लिनिक भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । भुकताङलेमा आइतबार एक कार्यक्रमका बीच मोदी गाउँपालिका अध्यष प्रेम पौडेलले गाउँघर क्लिनिकको दुई कोठे पक्की भवनको उ...
पुष १० पर्वत । पर्वतको कुश्मा नगरपालिका ८ चुवाले अवैध मदिरा विक्रि वितरणमा कडाई गरेको छ । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार प्रचलित कानुन अनुसार अनुमती नदिइएको घरेलु मदिरा, खोईला बेचविखन र सेवन गर्न नपाईने नियम बनाइएको छ । बेलुका ५ वजेदेख...
पुष ८ पर्वत । जिल्लाको जलजला गाउँपालिकाले व्यवसाय दर्ताका लागि घुम्ति शिबिर सञ्चालन गरेको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार वडा–वडामा टोली खटाएको छ । व्यवसाय दर्ता र नविकरण, सम्पती तथा भूमिकर संकलनका लागि शनिबारदेखि वडा स्तरमा घुम्ति टो...
