पुष ८, पर्वत । पर्वतको वडागाउँ सामूदायिक बन क्षेत्रमा बनभोजस्थल बनाउन थालिएको छ । कुश्मा नगरपालिका ५ स्थित उक्त सामूदायिक बन क्षेत्रमा बनभोज स्थल बनाउन अहिले बनका पात पतिगंर पन्छाउन थालिएको छ ।बडागाउँ सामूदायिक बन उपभोक्ता समितिको सक्रियत...
पर्वत– फलेवास तेक्वान्दो डोजाङले फलेवास नगरपालिका–६ देविस्थानमा एकदिने तेक्वान्दो ग्रेडिङ सम्पन्न गरेको छ । देविस्थान माझीचौरमा भएको ग्रेडिङमा ८ तेक्वान्दो खेलाडी सहभागि थिए । उनीहरुलाई तेक्वान्दो प्रशिक्षक तथा पर्वत तेक्वान्दो सिनियर मास्टर हिटलर था...
साजन परियार, पर्वत– आफ्ना छोराछोरीले न्यानो लुगा पाउने भएपछि शुक्रवार जनता निम्न मा.वि खानीगाउँमा अभिभावकहरुको भीड लाग्यो । अन्य समयमा कम मात्रामा उपस्थिती हुने अभिभावकहरुको भीडले विद्यालयको रैनकै फेरिएको थियो । बस्ती भन्दा केही पर रहेको विद्यालयमा ठ...
रोशन तिवारी, पुष ४ पर्वत । पर्वतको महाशिला गाउँपालिकाले ३ सय ६६ जना यूवालाई रोजगारी दिएको छ । गाउँपालिकाले उनीहरुलाई मासिक तलव दिने गरि विकास निर्माणका काममा खटाएको हो । ‘एक घर एक रोजगार’ कार्यक्रम अन्तर्गत गाउँपालिकाले यूवाहरुलाई गाउँमै रोजगारी दिएक...
साजन परियार, पर्वत । युनाईटेड स्पोर्ट क्लवको आयेजनामा खेलकुद तथा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । हिन्दु धर्मलम्बीहरुको विशेष पर्व पुसे १५ (तमुल्होछार) को अवसरमा आयोजित उक्त कार्यक्रम पुस १२ गतेदेखी फलेवास नगरपालिका– देविस्थान माझीचौरमा...
मल्लाज २ पुष । जलजला गाउँपालिका ५ सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालयलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले सोमबार देखि शिवमहापुरण तथा विश्वशान्ति धनधान्याचल ज्ञानमहायज्ञ सुरु भएको छ । पुष १२ गतेसम्म सञ्चालन हुने महायज्ञको उद्घाटन गर...
साजन परियार,पर्वत । बालमैत्री वडा स्थापनाका लागि पर्वतको पैयुँ गाउँपालिका–७ भोर्लेमा स्थानीय शासन आधारभूत सर्वेक्षण तालिम तथा घरधुरी सर्वेक्षण कार्यक्रम गरिएको छ । तिन दिनसम्म संचालन भएको तालिम सोमवार सम्पन्न भएको छ ।तालिम पश्चात आजबाट २९ गतेसम्...
साजन परियार, पर्वत । बिद्यालयका भवन हेर्दा सुविधासम्पन्न छन् । दाताले दिएका कम्प्युटर पर्दाले ढाकेर राखिएको छ । विद्लायलमा विजुलीको लाईन जोडेको पाँच वर्ष भयो । पोलबाट नजिकैका घरहरुले तार तानेर घरमा विजुली बालेका छन् । तर, विडम्वना विद्यालयमा विद्युत...
मंसिर २१, पर्वत । पर्वत–पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँ पिप्लेमा बृहत बालाचर्तुदर्शी मेला शुरु भएको छ । प्रत्येक बर्षको बालाचतुर्दशी पर्वको अवसरमा लाग्ने मेला फलेवास क्षेत्रको सबैभन्दा ठुलो मेला हो । मेलाको फलेवास नगरपालिका उप–प्रमुख मन्जु अधिकार...
मंसिर २२, पर्वत । पर्वतमा हाफ म्याराथुन प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगिताको उपाधी ईन्द्रावती गाउँपालिका –६ सिन्धुपाल्चोकका गणेशसिँह ठकुरीले प्राप्त गर्नुभएको छ । ५४ जना सहभागी भएको प्रतियोगितामा पहिलो भएर ठकुरीले नगद ७५ हजार रुपै...
