स्थानीय तह

रोशन तिवारी जेठ ३० पर्वत । कुश्मानगरपालिका ९ का वडाध्यक्ष कृष्णप्रसाद लामिछाने यतिबेला बेफुर्सदी छन् । बस्ती स्तरका योजना छनौटका लागि उनी घरघरै पुग्ने गरेका छन् । त्यहि भएर लामिछानेलाई जतिबेला पनि आत्तुरी नै छ । वडाध्यक्ष मात्रै हैन वडासदस्य र सर्वसा...

जेठ २७ पर्वत । मोदी गाउँपालिका ६ गिज्यानमा रुखबाट लडेर एकजना पुरुषको मृत्यु भएको छ । सोलुखुम्बुको सल्लेरी घर भई बिगत ३ बर्ष देखि गिज्यानमा मजदुरी काम गर्दै आएका ४० बर्षिय राज कुमार बस्नेतको रुखबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । काब...

जेठ ३० पर्वत । जलजला गाउँपालिकाले घरघरै पुगेर जेष्ठ नागरिक परिचय पत्र बितरण गर्न थालेको छ । ६० बर्ष उमेर पुगेका सबै जेष्ठ नागरिक परिचयपत्र बितरण गनेै गाउँ कार्यपालिकाको निर्णय अनुसार परिचयपत्र बितरण गर्न थालिएको सामाजिक बिकास अधिकृत लिलाधर सुबेदीले ज...

जेठ २७ पर्वत । नेकपा एमाले निकट नेपाल टे«ड यूनियन महासंघ (जिफण्ट) को कुश्मा नगर भेलाले खगेश्वरी शर्माको नेतृत्वमा कुश्मा नगर कमिटि गठन गरेको छ । भेलामा बोल्दै जिफण्ट प्रदेश नं. ४ का संयोजक रुद्र खत्रिले श्रमिकहरु एकतावद्ध भएर मात्र हकहितको अभियान सफल...

जेठ २७, पर्वत ।पर्वतको महाशिला गाउँपालिकाको केन्द्र परिवर्तनबारे वडाध्यक्ष र स्थानीयबासिन्दाबीच फेसबुकमा जुहारी चलेको छ । वडा नं. ३ का वडाध्यक्ष रोशन गुरुङले फेसबुकमा जवाफ दिने क्रममा अपशब्द प्रयोग गरेको भन्दै स्थानीयबासिन्दा आक्रोशित भएका छन् ।&nbsp...

जेठ २७, पर्वत । फलेवास सडक खण्ड अन्तर्गत चिर्दीखोलामा पक्कि पुल बनेको छ । फलेवास नगरपालिका ७ र १० को सिमानामा पर्ने चिर्दीखोलामा पक्कि पुल बनेको हो । दक्षिणी पर्वतका बासिन्दालाई पुल बनेपछि आवतजावतमा सहज भएको हुने भएको छ । यो पुल सम्झौता अवधि भन्दा अग...

जेठ २६, पर्वत । पर्वतको फलेवास नगरपालिका १ कार्किनेटामा शुत्रवार जिल्ला प्रशासन कार्यालयको टोलीले नागरिकता बितरण गरेको छ ।  घुम्ती शिबिर मार्फत टोलीले कार्किनेटा बजारमा शुत्रवार एक दिनमै ५७ वटा नागरिकताको प्रमाणपत्र बितरण  गरेको छ । कार्किन...

साजन परियार, जेठ २५ पर्वत । पर्वत जिल्लाको फलेवास नगरपालिकाको दोस्रो नगर सभा बिहिबार सम्पन्न भएको छ । स्थानीय सरकारको झल्को दिने गरि संसदको रुपमा शुरु भएको दोस्रो नगरसभाले स्थानीय सरकार सञ्चालनसम्बन्धी विभिन्न ११ वटा विधेयक पारित गरेको छ ।नगरपालिकाले...

जेठ २४, पर्वत । पर्वतको महाशिला गाउँपालिकाले बाँदर नियन्त्रणको योजना पारित गरेको छ । बाँदरको आतंकले कृषकहरु मारमा परेको भन्दै गाउँपालिकाले बाँदर नियन्त्रणको योजना पारित गरेको हो ।हालै बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त योजनालाई प्राथमिकता दिएर कार्...

पर्वत २४ जेठ । जलजला गाउँपालीका २ मल्लाजमा मंगलबार पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिवीर सम्पन्न भएको छ । गाउँपालीका अन्तरगतको पशु सेवा शाखाको आयोजनामा सम्पन्न एक दिने शिवीरमा २१६ घरधुरी कृषक लाभान्वित भएका छन् । दुई हजार ५७५ गाई, भैसी, गोरु, ब...

Upcoming Events