मंसिर २१, पर्वत । एउटा विद्यालयले कहिलेसम्म स्वर्ण महोत्सव मनाउँलान < एक हप्ता, दुई हप्ता वा एक महिलासम्म < तर, यहाँको एक विद्यालयले भने एक बर्षसम्म स्वार्ण महोत्सव मनाउने भएको छ । पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीमा अवस्थित पूर्णेश्वर माध्य...
मंसिर २२, पर्वत । ‘जागरुक समाजको खोज, समाज परिर्वतनमा युवा शक्तिको सोच’ भन्ने मुल नाराका साथ स्थापना भएको सिमखेत युवा क्लवले आज मा.वि तह हाजिर जवाफ प्रतियोगिता तथा न्यानो कपडा वितरण गरेको छ । फलेवास नगरपालिका स्तरिय हाजिरजवाफ प्रतियोगितामा ग्राम...
मंसिर १९, पर्वत । पर्वतको महाशिला गाउँपालिका स्थित लुँखु देउराली प्राथमिक स्वास्थ्य केन्द्रको एम्वुलेन्स सुचारु भएको छ । विगत केहि महिनादेखि चालकको अभावका कारण बन्द रहेको एम्वुलेन्स आज देखि पुनः सञ्चालनमा आएको हो । नयाँ चालक खोजेर एम्वुलेन्स सुच...
मंसिर १८, पर्वत । पर्वतको कुश्मा नगरपालिकाले सूचनामूलक मोबाइल एप्स् सार्वजनिक गरेको छ । नगरपालिकाको सम्पूर्ण विवरणसहित सो एप्स् सोमबार एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो ।नेपाल सरकार सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गत सूचना प...
मंसिर १६, पर्वत । कुश्मा नगरपालिकाको वडा नम्वर ९ कटुवाचौपारीमा बस्ती वरपरका रुख काट्ने अभियान शुरु गरिएको छ । सोमबार कुश्मा ९ कटुवाचौपारीको छेउखन्नाका बिष्णु अधिकारीको घरनजिकैको रुख वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले काटेर रुख कटान अभियान शुरु गरिएको ह...
मंसिर १७, पर्वत– पर्वतको फलेवास नगरपालिका–५ खानीगाउँमा बृहत बालाचर्तुदशी मेला हुने भएको छ । ‘सभ्य सँस्कृति र प्रविधि सम्पन्न स्वास्थ्य, शान्त र समुन्नत समाजको निर्माण’ भन्ने मुल नारा साथ कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रम राष्ट्रिय जागरण य...
मंसिर १४, पर्वत । पर्वत जिल्लाको महाशिला गाउँपालिकाले मोबाइल एप सेवा सुरु गरेको छ । मोबाइलबाटै सेवा प्रवाह गर्ने उद्देश्यसहित एप्स सेवा सुरु भएको प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले जानकारी दिए । स्थानीय तहको समृद्धि र बिकास तथा जनता...
मंसिर ८, पर्वत । पर्वतको महाशिला गाउँपालिका ५ लुँखु स्थित महेन्द्रोदय माविमा १८ महिने वालीवज्ञानको पठनपाठन शुरु गरिने भएको छ । यसैवर्षदेखि उक्त विद्यालयमा बालीबिज्ञानमा पठनपाठन शुरु गर्ने गरि संरचना तयार भएको छ ।कृषि कर्मतर्फ यूवाहरुको आकर्षण बढ्दै ग...
साजन परियार, पर्वत । पर्वतको पैयु गाउँपालिका–७ भोर्लेका बासिन्दा बाल मैत्री स्थानीय शासन युक्त वडा घोषणको तयारीमा जुटेका छन् । ‘हाम्रो इच्छा अर्थपूर्ण बालमैत्री भोर्लेको प्रतिक्षा’ भन्ने मुल नाराका साथ वडामा बालमैत्री गतिविधी गदै आएको छ ।ब...
साजन परियार कात्तिक २९, पर्वत । पर्वतको फलेवास नगरपालिका–११ पाङराङमा अवस्थित कर्नाश प्राथमिक विद्यालयका विद्यार्थीले स्कुल पोषक र शैक्षिक सामग्री पाएका छन् । पर्वत सेवा समाज नेपालले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई बिहीवार पोषक सहित कापी–कल...
